• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: चीन युद्ध सुरु : चीनले ताइवान टापू वरिपरी सैनिक कारवाही गर्ने

Card image cap

रूस - युक्रेन युद्ध सकिन नपाउँदै फेरी अर्को युद्ध सुरु भएको छ ।  चीनको पूर्वी युद्ध क्षेत्रका प्रवक्ता स यीका अनुसार, अगष्ट २ तारिख रातिदेखि चिनियाँ जन मुक्ति सेनाले ताइवान टापू वरिपरी अनेकन संयुक्त सैनिक कारवाही गर्ने छ। यस पटकको सैनिक कारवाहीले ताइवान मामिलामा अमेरिकाले गरेको नकारात्मक गतिबिधिलाई लक्षित गर्दै “स्वतन्त्र ताइवान  पक्षधर”का विरुद्ध गम्भीर चेतावनी दिने बताएका छन् ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved